बेलडाँडी गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार हरिशचन्द्र राना विजयी
Onकञ्चनपुरको बेलडाँडी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार हरिशचन्द्र राना विजयी भएका छन । रानाले ४१०३ मत ल्याएर विजयी भएका हुन। उहाँका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार अकल बहादुर विष्टले २३०१ मत ल्याउनु भएको छ । यस्तै बेल्डाडी गाँउपालिका उपाध्यक्षमा पनि नेपाली…









