काँग्रेस नेता लेखकको क्षेत्रमा एमालेको जित दोधाराचाँदनी नगर प्रमुखमा एमाले नेता लिम्बु निर्वाचित
Onकञ्चनपुर । दोधाराचाँदनी नगरपालिका प्रमुखमा नेकपा एमालेका नेता किशोर लिम्बु निर्वाचित भएका छन । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार एमाले उम्मेदवार लिम्बुले काँग्रेसका उम्मेदवार गोपाल भट्टलाई ९३३ मतको अन्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित भएका हुन । लिम्बुले ७ हजार…










