नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला कञ्चन पक्राउ
Onकञ्चनपुर, बैशाख ,२९ । नेपाल कम्युनिष्ट पार्टी बहुमतका संयोजक धर्मेन्द्र बास्तोला कञ्चन पक्राउ परेका छन् । बास्तोला लाइ बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको पार्टीका एक नेताले बताए…








