लागूऔषधको कारोबारमा संलग्न रहेको अभियोगमा कञ्चनपुरका तीन जना कैलालीमा पक्राउ
Onकैलालीमा अवैध लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार कैकालीबाट अवैध लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कन्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर १…










