राम जानकी ग्रामिण बिधुत सहकारी संस्थाको अध्यक्षमा सुरत बिष्ट चयन
Onकञ्चनपुर, फाल्गुन, २१ ।कञ्चनपुरको शुक्लाफाँटा नगर पालिका वार्ड नम्वर १ बन्शाहमा रहेको राम जानकी ग्रामिण बिधुत सहकारी संस्थाको नयाँ कार्य समिति चयन भएको छ । सनिवार सम्पन्न अधिवेशनबाट अध्यक्ष सुरत बिष्ट चयन भएका छन । त्यस्तै संस्थाको उपाध्यक्ष धाना लुहार,सचिव नरेन्द्र प्रसाद…










