कञ्चनपुरमा नयाँ उखु काट्न सुरु
Onमहेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रका किसानले उखु कटान सुरु गरेका छन् । मंसिर २२ गते देखी मिलले कटान पुर्जी जारी गरेपछि उखु कट्न सुरु गरेका हुन् । कञ्चनपुरको बेलौरी, बेल्डाँडीमा करिब ३ हजार ५ सय किसानले ६ हजार बिघा क्षेत्रफलमा उखु खेती…