एमाले सुदूरपश्चिमको अध्यक्षमा भण्डारी

एमाले सुदूरपश्चिमको अध्यक्षमा भण्डारी

On

नेकपा एमालेले सात प्रदेश अध्यक्ष प्रस्ताव गरेको छ । आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्षहरू प्रस्ताव गरेको हो । सुदुरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा भने दामोदार भण्डारीलाइ प्रस्ताव गरिएको छ । यस्तै उपाध्यक्षमा कमल तिमिल्सेना, सचिवमा धर्मराज पाठक र उपसचिवमा बलदेव…

हात्तीको आक्रमणबाट रानाको मृत्यु

हात्तीको आक्रमणबाट रानाको मृत्यु

On

नरेश राना लालझाडी । कञ्चनपुरको ढक्का शिविरमा बस्ने ४० बर्षिय खगराज रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । शनिबार बेलुका ८ बजे रानालाई हात्तीको बथानले घरमै आक्रमण गरेको छ । घरमा सुत्ने क्रममा एक्कसी हात्तीले आएर आक्रमण गरेका हुन । शुक्रबार पनि…

लालझाडीमा हात्तीको बथानले घर भत्कायो, पीडितको विचल्ली

लालझाडीमा हात्तीको बथानले घर भत्कायो, पीडितको विचल्ली

On

नरेश राना कञ्चनपुर । कञ्चनपुरको लालझाडीमा गएराति जंगली हात्तीको बथानले एक स्थानीयको घर भत्काएको छ । लालझाडी वनबाट १०÷१२ को संख्यामा गाँउ पसेका हात्तीको बथानले घर भत्काएको हो । लालझाडी गाँउपालिका ०४ सिकलपट्टीका धर्मानन्द भट्टको घर भत्काएको हो । घरमा बर्षभरी खानका…

भ्रमपुर्ण खबरप्रति निन्दा : नेता ऐर

भ्रमपुर्ण खबरप्रति निन्दा : नेता ऐर

On

कञ्चनपुर । सभामुख अग्नी प्रशाद सापकोटाका पुर्व स्वकीय सचिव नवराज ऐरले भ्रमपूर्ण खबरप्रति निन्दा व्यक्त गरेका छन । समामुखलाई जोडेर ऐर बिरुद्धमा समाजिक सञ्जाल फेसबुक लगायतहरुमा नभएका विषय प्रचारबाजी गरिएका थिए । उनले त्यसको खण्डन गरेका छन । सभामुख सापकोटाका स्वकीय सचिव…

रामचन्द्र पौडेलले उम्मेदवारी नदिने, राजनीतिबाट सन्यास पनि नलिने

रामचन्द्र पौडेलले उम्मेदवारी नदिने, राजनीतिबाट सन्यास पनि नलिने

On

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४औं महाधिवेशनमा उम्मदवारी नदिने भएका छन्। शनिबार बिहान उनको निवास बोहराटारमा भएको छलफलमा उनले उम्मेदवारी नदिने प्रस्ट पारेका हुन्। आफ्नो पक्षबाट सभापतिमा एक जना मात्रै उम्मेदवार उभ्याउन नसकेपछि पौडेल पछि हटेका हुन्। उनका…

महाधिवेशन प्रतिनिधि भन्छन् : अग्रजको अनुभव र युवाको जोस आवश्यक

महाधिवेशन प्रतिनिधि भन्छन् : अग्रजको अनुभव र युवाको जोस आवश्यक

On

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आउनुभएका महाधिवेशन प्रतिनिधिहरुले सङ्गठनलाई सुदृढ बनाउन अग्रजको अनुभव र युवाको जोसलाई अगाडि बढाउनुपर्ने बताएका छन् । पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन क्रममा शुक्रबार भेटिनुभएका धनुषा क्षेत्र नं १ का महाधिवेशन प्रतिनिधि राजकिशोर…

माओवादी केन्द्र सुदूरपश्चिमको प्रदेश सम्मेलन आज

माओवादी केन्द्र सुदूरपश्चिमको प्रदेश सम्मेलन आज

On

नेकपा माओवादी केन्द्रको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन आज हुँदैछ । माओवादी केन्द्रले गर्ने राष्ट्रिय सम्मेलनको पुर्व आज देखि प्रदेश सम्मेलन गर्न लागेको हो । धनगढीमा हुने प्रदेश सम्मेलको सम्पुर्ण तयारी पुरा भएको शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै माओवादी केन्द्रले जनाएको छ…

भूपेन्द्र हत्या प्रकरण : ९ जना कारागार चलान, ३ धरौटीमा रिहा

भूपेन्द्र हत्या प्रकरण : ९ जना कारागार चलान, ३ धरौटीमा रिहा

On

कैलाली लम्कीका युवक भूपेन्द्र बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ९ जना पूर्पक्षका लागि कारागार चलान भएका छन्। अन्य ३ जना भने धरौटीमा छुटेका छन्। थुुनछेक बहसपछि शुक्रबार जिल्ला अदालत कैलालीले हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश…

बाजुरामा किशोरीहरुलाई स्यानिटरी प्याड

बाजुरामा किशोरीहरुलाई स्यानिटरी प्याड

On

बाजुरामा किशोरीहरुलाई स्यानिटरी प्याड उपलब्ध गराइएको छ। जिल्लामा सञ्चालित एमएचएम परियोजनाले मालिका माविका किशोरीहरुलाई ४ सय स्यानिटरी प्याड उपलब्ध गराएको हो। कोइकाको आर्थिक सहयोग र पिसविन बाजुराद्वारा सञ्चालित महिनावारी स्वच्छता व्यवस्थापन परियोजनाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित कार्यक्रममा सो विद्यालयका…

अस्पताललाई ३१ लाख बढीका स्वास्थ्य सामग्री हस्तान्तण

अस्पताललाई ३१ लाख बढीका स्वास्थ्य सामग्री हस्तान्तण

On

कोभिड–१९ रोकथाम प्रतिकार्य तथा खोप अभियान सहयोग कार्यक्रमअन्तर्गत खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि केयर नेपाल र सीएसएसडीको सहकार्यमा शुक्रबार कैलालीका केही स्थानीय तह, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रका लागि विभिन्न सामग्री हस्तान्तरण गरिएको छ। उक्त सामग्री सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्कामार्फत केयर…