चोटका कारण पारस त्रिकोणात्मक टीट्वन्टी शृंखलाबाट बाहिर
Onनेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य पारस खड्का शनिबारदेखि सुरु हुने त्रिकोणात्मक टीट्वेन्टी क्रिकेट शृंखला खेल्न नसक्ने भएका छन्।गत आईतबार अभ्यासका क्रममा दायाँ काँधमा लागेको चोटका कारण उनी प्रतियोगिताबाट बाहिरिएका हुन्। यसको पुष्टी पारस स्वंयले सामाजिक सन्जालमार्फत गरेका छन्।चिकित्सकले कम्तिमा २÷३ साता आराम…











