बैतडीको सिगास पूर्ण खोप सुनिश्चित घोषणा

बैतडीको सिगास पूर्ण खोप सुनिश्चित घोषणा

On

बैतडीको सिगास गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। गाउँपालिकाका सबै वडा पूर्ण खोप सुनिश्चित घोषणा भईसकेपछि आइतबार पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। शिवलिंग स्वास्थ्यचौकीका प्रमुख भीमसिंह ऐरका अनुसार दुई बर्ष मुनिका बालबालिकाहरुले पाउनुपर्ने सबै खोप पाए नपाएको अनुगमन…

कञ्चनपुरका ३ सहित १५ जनामा कोरोना पुष्टि

कञ्चनपुरका ३ सहित १५ जनामा कोरोना पुष्टि

On

सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कञ्चनपुरका तिन सहित थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ७२ जनाको नमुना परिक्षण गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको सेति प्रादेशीक अस्पतालले जनाएको हो। संक्रमण पुष्टि हुनेमो भिमदत्त नगरपालिका वडा…

विद्यालय तत्काल बन्द नगर्न सरकारलाई सरोकारवालाको सुझाव

विद्यालय तत्काल बन्द नगर्न सरकारलाई सरोकारवालाको सुझाव

On

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विद्यालय बन्द गर्ने आग्रहमा सरोकारवालाहरूले असहमति जनाएका छन्। सोमबार मन्त्रालयका पदाधिकारी र सरोकारवालाबीचको छलफलमा निजी विद्यालय सञ्चालकहरुले तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दिएका हुन्। िमन्त्रालयले केही दिनअगाडि कोरोना भाइरस संक्रमण बढ्दै गएको भन्दै विद्यालय बन्द गर्न आग्रह…

बैतडीका १५ वटा सामुदायिक वनमा डढेलो

बैतडीका १५ वटा सामुदायिक वनमा डढेलो

On

यो वर्ष बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको छ। लगातार खडेरी परेर सुख्खा भएका वनजङ्‌गलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ। जिल्लाका १५ बढी सामुदायिक वनको १ सय ५५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख केशव…

विप्लवका दाइ वीरजंगलाई अदालतले बयानका लागि बोलायो

विप्लवका दाइ वीरजंगलाई अदालतले बयानका लागि बोलायो

On

नेत्रविक्रम चन्द (विप्लव)का दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’लाई विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा बयानका लागि उपस्थित हुन अदालतले सूचना जारी गरेको छ । उनलाई जिल्ला अदालत रुपन्देहीले २१ दिनभित्र अदालतमा हाजिर हुन भनेको छ । ‘तोकिएको म्यादभित्र नआई म्याद गुजारी बसेमा कानून बमोजिम…

कोरोनाको चपेटामा भारत, एकैदिन थपिए १ लाख ६८ हजारभन्दा बढी संक्रमित

कोरोनाको चपेटामा भारत, एकैदिन थपिए १ लाख ६८ हजारभन्दा बढी संक्रमित

On

भारतमा एकैदिन १ लाख ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन्। गत डिसेम्बरमा दिनमा १५ हजारको संख्यामा मात्रै संक्रमित देखिने गरेका थिए। तर सोमबारको आँकडा त्यसयताकै सर्वाधिक…

आज प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची ?

आज प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची ?

On

आज प्रतिनिधि सभा बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन’ पेश हुने कार्यक्रम रहेको छ । संघीय संसदको महासचिव डा। भरतराज गौतमले विज्ञप्ति जारी गर्दै त्यस्तो जानकारी गराएका हुन् । यसअघि…

सुनको मूल्यमा सामान्य वुद्धि

सुनको मूल्यमा सामान्य वुद्धि

On

नेपाली बजारमा सोमवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। सोमवार छापावाल सुन प्रति तोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस…

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

On

नेपाली कांग्रेस केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको हो । आजको कांग्रेस केन्द्रीय समितिको बैठकको एजेण्डा क्रियाशील सदस्यता विवाद समाधान, महाधिवेशन कार्यतालिका संशोधनलगायत थियो ।

कैलालीको गौरीगंगामा झोलुङ्गे पुलको उद्घघाटन, ७२ घर परिवार लाभान्वित

कैलालीको गौरीगंगामा झोलुङ्गे पुलको उद्घघाटन, ७२ घर परिवार लाभान्वित

On

कैलालीको गौरीगंगा नगरपालिका –९ जरही कटान र शान्तिपुर गाउँ जोड्ने झोलुङ्गे पुल उद्घघाटन गरिएको छ। नगर प्रमुख भिम बहादुर देउवाले पुलको आईतबार उद्घघाटन गरेका हुन्। पुल उद्घघाटन गर्दै नगरप्रमुख देउवाले स्थानीयको माग अनुसारको पुल बनेको बताए। झोलुङ्गे पुलको रेखदेख संरक्षण मर्मतसम्भारमा स्थानियले…