डोटीमा परिचयपत्रका लागि सात हजार बढीको विवरण दर्ता
Onडोटीको पूर्वीचौकी गाउँपालिकामा सात हजार ६४८ ले राष्ट्रिय परिचपत्रका लागि विवरण दर्ता गराएका छन्। यही चैत १ गतेदेखि गाउँपालिकाका सातवटै वडा कार्यालयमा लगत सङ्कलनका लागि आवेदन माग गरिएको थियो। वडा नम्बर १ खिरसैनमा ९४३, वडा नम्बर २ बगलेकमा ९१४, वडा नम्बर ३…










