भागरथी हत्या प्रकरण : दिनेशलाई पुर्पक्षका लागी बाल सुधार गृह पठाइयो
Onबैतडीको दोगडाकेदार ७ चडेपानिकी भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृह दिपायल पठाइएको छ। घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका दिनेश भट्टलाई सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको हो। जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले १८…











