प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा : आज बहस सकिँदै
Onदुई महिनादेखि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा आज एमीकस क्युरी (अदालतको सहयोगी) को बहस सकिँदैछ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सकिन लागेको हो। बहस सुरू भएको…











