कैलालीको जंगलमा खप्पर र खुट्टा अलग भएको अवस्थामा महिलाको शव फेला
Onकैलालीमा एक महिलाको खप्पर र खुट्टा अलग भएको अवस्थामा शव भेटिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका –४ राम जानकी सामुदायिक वन भित्र एक महिनाको खप्पर र खुट्टा अलग भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको हो। शव सोही ठाउँकी अन्दाजी ७२ वर्षीय परदेशिनि चौधरीको…











