सबै पक्षको बहस सम्पन्न

सबै पक्षको बहस सम्पन्न

On

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा सबै पक्षको बहस सकिएको छ। शुक्रबार एमिकस क्युरीका तर्फबाट पनि राय दिने क्रम सकिएको हो  दुई महिनाअघि दायर त्यस रिटको सुनुवाइको अन्तिम दिन शुक्रबार एमिकस क्युरीका रूपमा वरिष्ठ अधिवक्ता गीता पाठक सङ्ग्रौलाले बहस गरे।…

भत्ताले एकल पुरुषको जीवन सहज

भत्ताले एकल पुरुषको जीवन सहज

On

ललितपुरको बागमती गाउँपालिका–४ स्थित प्युटारका एकल पुरुष बलबहादुर घलेलाई गाउँपालिकाले प्रदान गरेको ‘एकल पुरुष’ भत्ताले दैनिकी चलाउन सहज भएको छ। ६३ वर्षीय एकल पुरुष घलेको अन्य कुनै आम्दानीको स्रोत नहुँदा गाउँपालिकाले प्रदान गरेको मासिक एक हजार रुपियाँ भत्ताबाट उनले राहत भएको महसुुस…

कञ्चनपुरमा ८९ हजार बढीको अवैध सामान बरामद

कञ्चनपुरमा ८९ हजार बढीको अवैध सामान बरामद

On

कञ्चनपुरमा ८९ हजार रुपैयाँ बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ। भन्सार छली ल्याइएको ८९ हजार ८ सय बढीको सामान प्रहरीले बरामद गरेको हो। जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकलसहित गुड, बोइलर कुखुरा र माछा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी…

सुदूरपश्चिम स्पोर्टस अवार्डः नेकपाका नेता रानाद्धारा ५० हजार सहयोग

सुदूरपश्चिम स्पोर्टस अवार्डः नेकपाका नेता रानाद्धारा ५० हजार सहयोग

On

धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डका लागि नेकपाका नेता नारदमुनि रानाले सहयोगको घोषणा गरेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि ५० हजार सहयोग गर्ने विघटित प्रतिनिधि सभा सदस्य रानाले ५० हजार सहयोगको प्रतिबद्धता जनाएका हुन्। नेपाल…

इन्सेक सुदूरपश्चिमद्धारा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’ सार्वजनिक

इन्सेक सुदूरपश्चिमद्धारा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’ सार्वजनिक

On

अनौपचारिक क्षेत्र सेवा केन्द्र सुदूर पश्चिम प्रदेशले धनगढीमा शुक्रवार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’सार्वजनिक गरेको छ। केन्द्रदेखि प्रदेशसम्म एकसाथ पुस्तक सार्वजनिक गर्ने क्रममा शुक्रवार धनगढीमा पनि सार्वजनिक गरीएको हो। अनौपचारिक सेवा केन्द्रले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्न थालेको २९…

राष्ट्रिय झण्डा ओढाएर भागरथीको अन्त्येष्टि

राष्ट्रिय झण्डा ओढाएर भागरथीको अन्त्येष्टि

On

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव उनका आफन्तले बुझेसंगै राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ । मृत भेटिएकी १७ औँ दिनमा आज उनका आफन्तले शव बुझेका हुन् भने शवलाई आजै दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा अन्त्येष्टि…

दलित समुदायकै भएकाले मलाई प्रदेश प्रमुखबाट हटाए : तिलक परियार

दलित समुदायकै भएकाले मलाई प्रदेश प्रमुखबाट हटाए : तिलक परियार

On

प्रदेश २ का निवर्तमान प्रदेश प्रमुख तिलक परियारले आफूलाई दलित भएकै कारण पदमुक्त गरेको बताएका छन् । इकागजसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘मैले कुनै त्यस्तो नराम्रो कार्य गरेकै छैन । कुनै गुट उपगुटमा लागेको छ पनि छैन । साइलेन्ट नै छु…

थप ९७ जनामा संक्रमित पुष्टि, निको भए ११४

थप ९७ जनामा संक्रमित पुष्टि, निको भए ११४

On

नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ। पछिल्लो २४ घण्टामा…

सङ्घीय व्यवस्थाको विकल्प छैनः मुख्यमन्त्री भट्ट

सङ्घीय व्यवस्थाको विकल्प छैनः मुख्यमन्त्री भट्ट

On

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास र समृद्धिका लागि सङ्घीय व्यवस्थाको विकल्प नरहेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा दिवस मूल समारोह समितिद्वारा आज धनगढीमा आयोजित कार्यक्रममा उनले ठूलो बलिदानी र त्यागवाट प्राप्त सङ्घीय लोकतान्त्रिक व्यवस्थाको विरोध गर्नेबाट सजग हुनु पर्नेमा जोड दिए…

कञ्चनपुरका विद्यार्थीद्वारा रक्तदान

कञ्चनपुरका विद्यार्थीद्वारा रक्तदान

On

प्रजातन्त्र दिवसको अवसर पारेर नेकपा अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय विद्यार्थीले रक्तदान गरेका छन। शुक्रबार नेपाल रेडक्रस सोसाईटी शाखामा रक्तदान गरेका हुन। नेकपा ओली पक्षीय अनेरास्ववियूका केन्दीय सदस्य कमल रोकायाले प्रजतन्त्र दिवसको अवसरमा रक्तदान गरेको बताए। रक्तदान कार्यक्रममा जिसस कञ्चनपुर…