संघीय ऐनसँग बाझिएपछि औद्योगिक ऐन संशोधन गर्दै सुदूरपश्चिम सरकार
Onसुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक औद्योगिक व्यवसाय ऐन २०७५ संशोधन गर्न लागेको छ। प्रदेश सभामा वातावरणसम्बन्धी कानुन संशोधन र एकीकरणसम्बन्धी अध्यादेश २०७७ पेश भएकोे हो। प्रदेश सरकारले २०७५ मा जारी गरेको ऐनका केही दफा संघीय वातावरण ऐनसँग बाझिएपछि संशोधनका लागि प्रदेश सभामा पेश…










