कैलालीको गौरीगंगामा स्थित केराबारीमा फेरी देखियो बाघ
Onकैलालीको गौरीगंगा नगरपालिका ५ अन्डैया स्थित एक स्थानीय किसानको बारीमा बाघ देखिएको छ। अन्डैयास्थित स्थानीय टीकाराम चौधरी र सुरज चौधरीको केराबारीमा शनिबार विहान साढे ४ बजे बाघ देखिएको छ । किसान टीकाराम चौधरीले घरसँगै जोडिएको आफ्नै केराबारीमा बाघ आएको र विहानैदेखि गर्जिएको…










