सुदूरपश्चिममा बायो शक्ति प्रांगारिक मलको साँखा विस्तार
Onधनवर्षा इण्डस्ट्रिज एण्ड बायो टेक्नोलोजी प्रा.ली.ले सुदूरपश्चिममा बायो शक्ति प्रांगारिक मलको साँखा विस्तार गरेको छ। मंगलबार कैलालीको गोदावरीमा कार्यालयको समुद्घाटन गर्दे टेक्नोलोजी प्रा।ली।ले सुलभ मूल्यमा दानादार प्रांगारिक मल उपलब्ध गराइने जनाएको हो। यसअघि सुदूरपश्चिमका विभिन्न ४० एग्रोभेटबाट मल उपलब्ध गराइरहेको धनवर्षा इण्डस्ट्रिज…











