गलवान संघर्षमा आफ्ना सैनिक मारिएको चीनद्वारा पहिलो पटक स्वीकार
Onअघिल्लो वर्ष जूनमा पूर्वी लद्दाखको गलवान घाटीमा भारतीय सेनासँग भएको संघर्षमा आफ्ना पाँच अधिकारी र सैनिक मारिएको चीनले पहिलो पटक स्विकार गरेको छ। चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले चिनियाँ सेनाको आधिकारिक पत्रिका पिएलए डेलीलाई उद्धृत गर्दै चीनले पहिलो पटक आफ्नो सम्प्रभुता रक्षाका…










