विभेदको राजनीतिले मुलुक जटिलतामा फस्दै गयोः पूर्वराजा शाह
Onपूर्वराजा ज्ञानेन्द्र शाहले विभेदको राजनीतिले मुलुक जटिलतामा फस्दै गइरहेको महसुस जनताले गरिरहेको बताएका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरूको शासन प्रणाली मात्रै नभएको भन्दै नेपाली जनताले वास्तविक…










