महेन्द्रनगरको सिगास होटलमा कामदार मृत भेटिए
Onमहेन्द्रनगर बजारमा रहेको सिगास दर्शन होटलमा कार्यरत कामदार बुधबार मृत फेला परेका छन्। डोटी कालागाडका अन्दाजी ६० वर्षीय दल बहादुर पार्की होटेलमा झुण्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षत्रीले बताए। साथै परिवारका सदस्यलाई पनि…







