एपीएफ फाइनलमा , साविक विजेता पुलिस बाहिरियो
Onसाविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ प्रधानमन्त्री ९पीएम० कप पुरुष क्रिकेट प्रतियोगीताको फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमीफाइनलमा एपीएफले पुलिसलाई ३० रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो । तेस्रो संस्करणको सेमिफाइनलमा पुलिसले एपीएफलाई पराजित गर्दै फाइनल पुगेको…











