बैतडीमा सुन दिने प्रलोभनमा बलात्कारको घटना लुकाइयो, आठ महिना पछि प्रहरीमा उजुरी

बैतडीमा सुन दिने प्रलोभनमा बलात्कारको घटना लुकाइयो, आठ महिना पछि प्रहरीमा उजुरी

On

बैतडीमा एक किशोरीमाथि जबरजस्ती करणी गरेको घटना आठ महिना पछि बाहिर आएको छ। जिल्लाको सिगास गाउँपालिका–३ ठुलैसनकी १८ वर्षीय किशोरीमाथि भएको जबरजस्ती करणीको घटना आठ महिना पछि जानकारीमा आएको बैतडी प्रहरीले जनाएको हो। पीडित परिवारले दिएको जाहेरी अनुसार गत वैशाखमा ती किशोरीमाथि…

डडेल्धुराको प्रख्यात बडाल जाँत आज

डडेल्धुराको प्रख्यात बडाल जाँत आज

On

डडेल्धुराको उग्रतारा मेला पछिको दोस्रो ठूलो वडाल जाँत ९मेला०को तयारी पुरा भएको छ । गन्यापधुरा गाउँपालिकाको वडा न २ बडाल स्थित गणेशपुरमा रहेको लाटा गन्याप देवताको मन्दिरमा लाग्ने वडाल मेला मंसिर शुक्ल दशमीको दिन राती रतेडी र एकादशीको दिन दिवामेला लाग्ने परम्परा…

खलङ्गा नाका ९ घण्टाका लागि खोलियो

खलङ्गा नाका ९ घण्टाका लागि खोलियो

On

दार्चुला-नेपाल–भारत जोड्ने खलङ्गा नाका नौ घण्टाका लागि खोलिएको छ। भारतको बाटो भएर खलङ्गा आएका तिंकरका ब्याँसी सौका समुदायहरुका लागि भन्दै मंगलबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सीमा नाका खोलिएको हो। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमा नाका खोल्न गरेको अनुरोधलाई भारतीय प्रशासनले…

कञ्चनपुरका ३ सहित सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टि

कञ्चनपुरका ३ सहित सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टि

On

कञ्चनपुरका ३ सहित सुदूरपश्चिममा थप २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ४ जनाको परीक्षण गरिएकोमा थप २६ जनामा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमण पुष्टि हुनेमा बेलौरी नगरपालिकाका वडा नखुलेका ३४ र…

मुलुकभर थप १७९० जनामा सङ्क्रमण पुष्टि

मुलुकभर थप १७९० जनामा सङ्क्रमण पुष्टि

On

पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको सङ्ख्या २ लाख २४ हजार ७८ पुगेको छ । स्वास्थ्य…

भारतबाट पेन्सन बुझेर आइरहेका बैतडीका ५ जनाको जिप दुर्घटनामा परी मृत्यु, ५ घाइते

भारतबाट पेन्सन बुझेर आइरहेका बैतडीका ५ जनाको जिप दुर्घटनामा परी मृत्यु, ५ घाइते

On

बैतडीमा मंगलबार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो डेढ दुर्घटनामा परेको हो। दुर्घटनामा परेर बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ बर्षीय कलावती चन्द,…

टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति यी हुन्

टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति यी हुन्

On

एक १६ वर्षीया किशोरी भिडियो सेयरिङ एप टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति बनेकी छिन्। टिकटकमा १० करोड फलोअर्स पाउने चार्ली डिमेलियो अमेरिकी नागरिक हुन्। चार्लीले झन्डै डेढ वर्षको अवधिमा नै यो उपलब्धि हासिल गरेकी हुन्। एउटा युट्युब भिडियोमा चार्लीको व्यवहारलाई…

बलात्कारीलाई कारवाहीको माग गर्दै राजमार्ग बन्द, आरोपितको घरमा आगजनी

बलात्कारीलाई कारवाहीको माग गर्दै राजमार्ग बन्द, आरोपितको घरमा आगजनी

On

महोत्तरीको बर्दिबास–१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिका बलात्कार गरेर हत्या गरेको आरोपीलाई कडा कारवाहीको माग गर्दै स्थानीय आन्दोलित भएका छन्। इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंका अनुसार आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव राती…

झुलाघाट पुगेका नेपालीलाई पेन्सन बुझ्न सकस

झुलाघाट पुगेका नेपालीलाई पेन्सन बुझ्न सकस

On

बैतडीको पाटन नगरपालिकाका ८२ वर्षीय बलदेव पन्त सोमबार बिहानै झुलाघाट नाका पुगे। पेन्सनधारीका लागि नाका खुलेपछि गएको चैतदेखि रोकिएको पेन्सन बुझ्न उनी झुलाघाट नाका पुगेका हुन्। उमेरका हिसाबले जीवनको उत्तराद्र्धमा पुगेका पन्त साँझ घर फर्कने योजनासहित झुलाघाट पुगेका थिए। तर साँझ ५…

गोदावरीमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना हुने

गोदावरीमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना हुने

On

कैलालीको अत्तरियामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना हुने भएको छ। सेती आयुर्वेदिक औषधालय धनगढीको सहयोग र गोदावरी नगरपालिकाको व्यवस्थापनमा गोदावरी नगरपालिका १ अत्तरियामा आरोग्य केन्द्र स्थापना हुन लागको हो। सोमबार एक कार्यक्रमका बिच केन्द्र संचालनका लागि आयुर्वेदिक औषधालय धनगढीका प्रमुख खगेन्द्र बहादुर…