कञ्चनपुरमा एकै दिन ३६ सवारी कारबाहीमा

कञ्चनपुरमा एकै दिन ३६ सवारी कारबाहीमा

On

कञ्चनपुरमा एकै दिनमा ३६ सवारी कारबाहीमा परेका छन्। जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त गस्तीले मंगलबार सवारी लोड भन्दा बढी मालसामान बोक्ने, यात्रा गर्ने गराउने र बिना कागजपत्र सवारी साधन चलाउने ३६ व्यक्ति उपर कारबाही गरेको हो। ६ वटा कोप्रो क्यामरा र ब्रेथलाइजर…

कञ्चनपुरका ७ सहित थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनपुरका ७ सहित थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

On

सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११० जनाको नमुना परीक्षण गर्दा कञ्चनपुरका ७ जना सहित थप ४२ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा…

फेसबुकको ‘सर्वोच्च अदालत’मा पहिलो चरणका मुद्दा

फेसबुकको ‘सर्वोच्च अदालत’मा पहिलो चरणका मुद्दा

On

फेसबुकको सर्वोच्च अदालतको रुपमा गठन गरिएको निगारनी बोर्डले पहिलो चरणका मुद्दाहरु छनोट गरेको छ । बोर्डले समीक्षाका लागि चयन गरेका मुद्दाहरु प्रयोगकर्ताले दायर गरेका हुन् । फेसबुकले आफ्ना पोष्ट हटाइदिएको भन्दै प्रयोगकर्ताले दर्ता गरेका निवेदनमाथि बोर्डले समीक्षा गर्नेछ । हटाइएका त्यस्ता सामाग्रीहरुमा…

फुटबलको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई बोलाइयो

फुटबलको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई बोलाइयो

On

फाइल नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यबाहक प्रशिक्षक बालगोपाल महर्जनले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । उनले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा परेका खेलाडीहरुमा २४ जना थप गरेका हुन् । फिफा विश्वकप तथा एसियाकप छनोटलाई मध्यनजर गर्दै चाँडै नै बन्द प्रशिक्षण…

सुनको मूल्य उकालो लाग्यो

सुनको मूल्य उकालो लाग्यो

On

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेको छ। छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि भएर रु ९१ हजारमा कारोवार भएको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रु ९० हजार ५०० मा कारोवार भएको थियो ।…

दिउँसो १ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक सर्‍यो

दिउँसो १ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक सर्‍यो

On

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेको छ। मंगलबार बसेको सचिवालय बैठकले बुधबार दिउँसो १ बजेको लागि बैठक तय गरेको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको कार्यव्यस्तताका कारणले बैठक केही समय सरेको बताए। उनले २ बजे…

त्रिवि सेवा आयोगको परीक्षासम्बन्धी विवाद अदालतमा पुग्यो

त्रिवि सेवा आयोगको परीक्षासम्बन्धी विवाद अदालतमा पुग्यो

On

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ। नतिजाप्रति असन्तुष्ट २६ जना उम्मेदवारले उत्प्रेषणको आदेशबाट गत कात्तिक २६ गते आयोगले प्रकाशन गरेको नतिजा खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन्। समस्या…

डोटीमा अस्पताल निर्माण गर्न स्थानियले गरे ९ रोपनी जग्गा दान

डोटीमा अस्पताल निर्माण गर्न स्थानियले गरे ९ रोपनी जग्गा दान

On

अस्पताल निर्माण गर्न डोटीमा स्थानीयले जग्गा दान गरेका छन्। जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ मा १० शैयाको अस्पताल निर्माणका लागि ९ रोपनी जग्गा दान गरिएको हो। स्व. गौरीलाल पाठकका छोरा विश्वनाथ पाठकले ३ रोपनी, स्व. खडकनाथ पाठकका छोरा मनिराम पाठक रघुनाथ…

अनियमितता गरेको अभियोगमा दुई एसपी र एक इन्स्पेक्टर निलम्बित

अनियमितता गरेको अभियोगमा दुई एसपी र एक इन्स्पेक्टर निलम्बित

On

फाइल। नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकृत निलम्बनमा परेका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा प्रहरी प्रधान कार्यालय, नक्सालले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई निलम्बन गरेको हो। एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई हिजो निलम्बन गरिएको केन्द्रीय…

कैलालीमा मटर तस्करीमा संलग्न व्यापारी डेढ लाख धरौटीमा छुटे

कैलालीमा मटर तस्करीमा संलग्न व्यापारी डेढ लाख धरौटीमा छुटे

On

धनगढीमा प्रहरी हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारी धरौटीमा छुटेका छन्। मंगलबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि मटर तस्करीको आरोपमा पक्राउ परेका धनगढीका व्यापारी राजीव गुप्ता १ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता…