सुनचाँदीको मूल्य बढ्यो
Onमंगलवार ३ हजार रुपैयाँले घटेको सुनको मूल्य बुधवार फेरि बढेको छ । बुधवार सुन तोलामा १०० रुपैयाँले बढेर ९४ हजार ९०० पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधवार सुन तोलाको ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको…










