क्रान्तिकारी माओवादीद्धारा कैलालीमा (एमसीसी) खारेजीको माग गर्दै विरोध प्रदर्शन

क्रान्तिकारी माओवादीद्धारा कैलालीमा (एमसीसी) खारेजीको माग गर्दै विरोध प्रदर्शन

On

कैलाली ,असार,१४ । नेकपा (क्रान्तिकारी माओवादी) कैलालीमा (एमसीसी) सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेकपा सरकारले सदनबाट पारित गर्नलागेको अमेरिकी साम्राज्यवादी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) कैलाली जिल्ला संगठले कैलालीमा…

कोरोना नियन्त्रणमा सरकार असफल भयो :जनमोर्चा कञ्चनपुर

कोरोना नियन्त्रणमा सरकार असफल भयो :जनमोर्चा कञ्चनपुर

On

विकास सिह महता ,कञ्चनपुर १७ ।राष्ट्रिय जनमोर्चा कञ्चनपुरले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ठोस कदम अघि नबढाएको निष्कर्ष निकालेको छ । जनमोर्चा कञ्चनपुरका युवा नेता एव अखिल छैठौँका केन्द्रीय महासचिव महेश जोशीले जनमोर्चा कञ्चनपुरले कोरोना नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघ…

नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओली र प्रचण्डबीच चर्को बिबाद

नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओली र प्रचण्डबीच चर्को बिबाद

On

काठमाण्डौं असार १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीबालुवाटार बैठकमा चर्को बिबाद भएको छ। नेकपाको जारी स्थायी समितिको चौथो दिनको बैठकमा गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर ओली र प्रचण्डबीच बिबाद र भनाभन भएको…

कृष्णपुरको चुरेको फेदमा लोपोन्मुख अंजिङगर गाउँमा देखियो

कृष्णपुरको चुरेको फेदमा लोपोन्मुख अंजिङगर गाउँमा देखियो

On

कञ्चनपुर, असार १६ ।बर्षा शुरुभए संगै असार दोस्रो साता कञ्चनपुरको चुरे फेदमा लोपोन्मुख संरक्षित अंजिङगर फेला पर्न थालेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका १ चुरे फेदमा लोपोन्मुख अजिङगर फेला परेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले चुरे जंगलबाट…

पूर्चौडि नगरपालिकामा नगर प्रमुखको उपहार उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

पूर्चौडि नगरपालिकामा नगर प्रमुखको उपहार उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

On

बैतडी, असार, १६ । पूर्चौडि नगरपालिकाले नगरका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार बितरण गरेको छ । कक्षा ९ मा भर्ना भएका नगरका सबै माध्यामिक विध्यालयहरुका १ जना उत्कृष्ट छात्रा तथा छात्राहरुलाई गरी ३६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा स्कूल ब्याग वितरण गरेको हो ।…

कञ्चनपुरमा सशस्त्र प्रहरीद्धारा फोहर व्यवस्थापन

कञ्चनपुरमा सशस्त्र प्रहरीद्धारा फोहर व्यवस्थापन

On

कञ्चनपुरमा सशस्त्र प्रहरीले दशगजा क्षेत्रको फोहर व्यवस्थापनको कार्य गरेको छ। भीमदत्त नगरपालिका १० गड्डाचौकी स्थित नेपाल भारत सीमा नाका (दशगजा) क्षेत्रको फोहर व्यवस्थापनको कार्य गरिएको सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साहुले बताए। सीमा क्षेत्रमा सहज रुपमा आवतजावत गर्न सघाउ र्पुयाउनका लागि व्यवस्थापनको कार्य…

सहलको प्रभाव हेर्न मन्त्रालयको टोली परिचालन

सहलको प्रभाव हेर्न मन्त्रालयको टोली परिचालन

On

धनगढी ,असार १६- सोमबार कैलालीका केहि स्थानीय तहमा सहलको सहल किरा देखिएपछि सहल किराको प्रभाव निरीक्षण गर्न मन्त्रालयको एक टोली कैलालीको पूर्वि क्षेत्रमा जाने भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी जनक बोहरा सहितको टोली आज निरीक्षणको लागि कैलालीको…

यातायात कार्यालय धनगढीद्वारा दोब्बर जरिवाना 

यातायात कार्यालय धनगढीद्वारा दोब्बर जरिवाना 

On

१५ असार कैलाली- यातायात व्यवस्था कार्यालय धनगढीले एकपछि अर्को शीर्षकमा सवारी चालक बापत राजस्वमा जरिवाना असुल्न थालेको छ। दोब्बर बढी जरिवाना तिराएर सवारी चालक अनुमति पत्र नवीकरण गर्न लगाएको सेवाग्राहीले गुनासो गर्न थालेका हुन्। यस अघि यातायात कार्यालयले मोटर साइकलको राजस्व बुझ्दा…

संसद धामीद्धारा कञ्चनपुरका तिन स्थानीय तहलाई कोरोना रोकथामका लागि एक करोड बजेट

संसद धामीद्धारा कञ्चनपुरका तिन स्थानीय तहलाई कोरोना रोकथामका लागि एक करोड बजेट

On

कञ्चनपुर ,असार ,१५ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले तीन स्थानीय तहलाई कोरोना रोकथामका लागि एक करोड बजेट दिएका छन् । चालु आर्थिक बर्ष २०७६र०७७ क्षेत्र नम्बर २ मा संचालित स्थानीय पुर्वाधार साझोदारी कार्यक्रमको…

नेकपा (क्रान्तिकारी माआवादी)द्धारा बैतडीमा (एमसीसी)खारेजीको माग गर्दै विरोध प्रदर्शन

नेकपा (क्रान्तिकारी माआवादी)द्धारा बैतडीमा (एमसीसी)खारेजीको माग गर्दै विरोध प्रदर्शन

On

कैलाली ,असार,१५ । नेकपा (क्रान्तिकारी माआवादी)ले (एमसीसी) खारेजीको माग गर्दै बैतडीमा विरोध प्रदर्शन गरेको छ । सरकारले सदनबाट पारित गर्नलागेको अमेरिकी साम्राज्यवादी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बैतडी जिल्ला संगठले कैको बैतडीमा विरोध…