नक्कली ब्लुबुक बनाई चोरीका मोटरसाइकल बेच्ने गिरोह पक्राउ
Onकञ्चनपुर असार १५ । चोरीका मोटरसाइकल नक्कली ब्लुबुक (सवारी दर्ता किताब) बनाएर बिक्री–वितरण गर्ने गिरोह पक्राउ परेको छ ।कञ्चनपुर र सुदूरपश्चिम प्रदेश प्रहरीको संयुक्त टोलीले कैलाली र कञ्चनपुरका दुई जिल्लाबाट १२ जनालाई पक्राउ गरेको हो । सरकारी कागजात किर्ते गरी चोरीका मोटरसाइकलको…










