कञ्चनपुरमा विष सेवन गरेर आमा छोराको मृत्यु
Onकञ्चनपुर भाद्र १३ । कञ्चनपुरको पुनर्वास नगरपालिका १ गणेशवस्तीमा दुई दिन अघि विष सेवन गरी निर्मला रानाको पनि मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेको रानाको शनिबार विहान मृत्यु भएको हो । रानाले आफ्ना छोरा एलेक्स रानासंगै बिहीबार सल्फास…









