सैनिक आचार संहिता सप्ताह शुरु
Onकाठमाडौ , साउन,२।भद्रकालीस्थित जंगी अड्डामा श्रावण १ गतेबाट “दोस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह २०७७’ शुरु भएको छ । साउन ८ गतेसम्म सञ्चालन हुने सप्ताहको प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन् । सो अवसरमा प्रधानसेनापति थापाले सैनिक संगठनभित्र सैनिक आचरण,…










