कञ्चनपुरमा कृषि ज्ञान केन्द्रको प्राविधिक टोली र किसान सलह धपाउँदै
Onकञ्चनपुर साउन २ । कञ्चनपुरमा कृषि ज्ञान केन्द्रको प्राविधिक टोली र किसानहरु सलह किरा धपाउन दैड धुप गरेका छन । कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र भट्ट सहितको प्राविधिक टोली र किसान सहित सलह धपाउन शुक्रबार शुक्लाफाँटा नगरपालिकाको खेतबारीमा…









