सुरक्षाकर्मीमाथि हातपात गरेर उत्पात मच्चाउने युवक प्रहरी नियन्त्रणमा

सुरक्षाकर्मीमाथि हातपात गरेर उत्पात मच्चाउने युवक प्रहरी नियन्त्रणमा

On

पहिलाद राना, कञ्चनपुर भाद्र ११ । महेन्द्रराजमार्ग क्षेत्रको दैजीचोक डुउटीमा खटिएका सुरक्षाकर्मी र स्थानीय नागरिक माथि हातपात गरेर उत्पात मच्चाउने एक युवकलाई प्रहरी नियन्त्रणमा लिएको छ । बिहीबार एका बिहानै बेदकोट नगरपालिका राजमार्ग क्षेत्रमा स्थानीयमाथि कुटपिट र राजमार्ग क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि हातपात…

भीमदत्त नगरपालिकाद्धारा स्थानीय पाठ्यक्रम निर्माण

भीमदत्त नगरपालिकाद्धारा स्थानीय पाठ्यक्रम निर्माण

On

कञ्चनपुर भाद्र १० । भीमदत्त नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । नगरपालिकाले योग शिक्षा र एकिकृत स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तह दिएको अधिकार क्षेत्रभित्र रहेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ ।भीमदत्त नगरपालिकाका…

शुक्लाफाँटा नगरपालिकामा कोरोना समुदायमा फैलिएको आशंका

शुक्लाफाँटा नगरपालिकामा कोरोना समुदायमा फैलिएको आशंका

On

कञ्चनपुर भाद्र १० । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोना समुदायमा फैलिएको आशंका गरिएको छ । भारतबाट आएका धेरै जसो मानिसहरु होम क्वारेनटाइमा शुरक्षित बस्न नसेको बुझिएको छ । शुक्लाफटा वार्ड नं २ का कोरोना पोजिटिप देखिएका टोल छिमेका व्यत्तिहरुमा फैलिएको हुन सक्ने शुक्लाफाँटा…

ह्याकर ऐश्वर्या केसीको कथा

ह्याकर ऐश्वर्या केसीको कथा

On

काठमाडौं, भद्र,९ । ऐश्वर्या केसीलाई सानैदेखि कम्प्युटर मन पर्थ्यो। चलाउन नआए पनि अनेकौं किताब हेर्दै सिक्न खोज्थिन्। कक्षा ६ मा स्कुलले नै कम्प्युटर विषय पढाउन थालेपछि उनलाई यसबारे झनै चासो बढ्न थाल्यो। बिस्तारै उनको रूचि कम्प्युटर गेमिङतिर मोडियो। गेमका लागि कोडहरू कसरी…

सांसद कुन्ती जोशीका स्वकीय सचिवको घरबाट सालको काठ बरामद

सांसद कुन्ती जोशीका स्वकीय सचिवको घरबाट सालको काठ बरामद

On

कैलाली भाद्र, ९ । सुदूरपश्चिम प्रदेशसभाकी सांसद कुन्ती जोशीका स्वकीय सचिवको घरबाट अवैध काठ बरामद भएको छ। प्रदेश सभाको सामाजिक विकास समितिकी सभापति समेत रहेकी उनका स्वकीय सचिव शर्मानन्द जोशीको घरबाट अवैध काठ बरामद गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ। डडेल्धुराको…

महाकाली अस्पतालका लागि खरिद गरिएको पिसिआर मेसिन सञ्चालन सम्बन्धि सरोकारवालासित छलफल

महाकाली अस्पतालका लागि खरिद गरिएको पिसिआर मेसिन सञ्चालन सम्बन्धि सरोकारवालासित छलफल

On

कञ्चनपुर भाद्र ९। कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली अस्पतालका लागि खरिद गरिएको पिसिआर मेसिन सञ्चालनका लागि सरोकारवालासित छलफल गरिएको छ । भीमदत्त नगरपालिकामा सुदूरपश्चिम प्रदेश सभाका साँसद सहित मंगलबार बैठक गरी मेसिन सञ्चालन सम्बन्धि छलफल गरिएको छ । छलफलमा सरोकारवाला निकायसित सहकार्य गरी…

नेपाल स्वयंसेवक संघको नयाँ नेतृत्वको जिम्मेवारीमा : पौडेल

नेपाल स्वयंसेवक संघको नयाँ नेतृत्वको जिम्मेवारीमा : पौडेल

On

बिकास सिंह महता, कञ्चनपुर,९ भाद्र । नेपाल स्वयंसेवक संघको नयाँ केन्द्रीय नेतृत्वले पुर्णता पाएको छ । सामाजिक क्षेत्रमा काम गर्ने युवाहरुको साझा संगठन नेपाल स्वयंसेवक संघको नयाँ केन्द्रीय नेतृत्वको जिम्मेवारी खेमराज पौडेलले पाएका छन् । देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघको केन्द्रिय…

सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

On

कञ्चनपुर ८,भाद्र। सुदूरपश्चिम प्रदेशका थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डडेल्धुरा प्रयोगशालामा एक हजार एक सय ६ जनामा गरिएको परीक्षणमा ५७ जनाको रिपोर्ट पोजिटिभ र…

पिसिआर मेसिन जनतालाई कोरोनाबाट बचाउन ल्याइएको हो:मेयर विष्ट

पिसिआर मेसिन जनतालाई कोरोनाबाट बचाउन ल्याइएको हो:मेयर विष्ट

On

कञ्चनपुर,८, भाद्र । कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले कोरोना संक्रमणको परीक्षणको दायरा बढाउन खरिद गरिएको पिसिआर मेसिनलाई अनावश्यक विवादमा ल्याउनु खोजिएकोमा चिन्ता व्यक्त गरेका छन् । नगर प्रमुख विष्टले जनस्वास्थ्यसित जोडिएको विषयमा अनावश्यक हल्ला गरी विवादमा ल्याउन खोज्नु दुर्भाग्यपूर्ण भन्दै महाकाली…

बैतडी जिल्लामा आज राति १२ बजे देखि लकडाउन शुरु

बैतडी जिल्लामा आज राति १२ बजे देखि लकडाउन शुरु

On

क्ञचनपुर ८, भाद्र । बैतडी जिल्ला आज राति १२, बजे देखि १४ गतेसम्मका लागि लकडाउन हुने भएको छ । गौरा पर्वको समयमा भिडभाड हुन सक्ने भन्दै जिल्लालाई सोमबारदेखि लकडाउन गरिने भएको हो । आइतबार बसेको कोभिड– १९ जिल्ला स्तरिय समन्वय समितिको बैठकले…