डोटीमा बस दुर्घटना तीनको मृत्यु, ३२ घाइते
Onडोटी, साउन२८ । डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घाइतेडोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । बसमा सवार बाँकि ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक…










