प्रेस स्वतन्त्रता विपरितका बुँदा हटाउन पत्रकार महासंघको माग
Onकञ्चनपुर साउन ३२ । नेपाल पत्रकार महासंघले रेडियो, एफएम र टेलिभिजन प्रशारण सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रेस स्वतन्त्रता विपरित भएको भन्दै परिमार्जितको माग अघि सारेको छ । पत्रकार महासंघ शाखा कञ्चनपुरले आइतबार प्रशासन कार्यालय मार्फत सुदूरपश्चिम प्रदेश सभाका सभामुखलाई ज्ञापन पत्र…









