नेकपाद्धारा नाराबाजी गर्दै शुक्लाफाटा नगरपालिका घेराउ : नगर प्रमुखको राजीनामाको माग
Onकञ्चनपुर, भाद्र, २४ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनियमितता भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्लाफाँटा नगरपालिका घेराउ गरेको छ । खप्तड शिक्षा सदन नामको नक्कली झोलामा राखिएको फर्जी विद्यालयलाई स्थानान्तरण सहमति दिएको, क्वारिन्टिन व्यवस्थापनमा भएको खर्च विवरण सार्वजनिक गर्नुपर्ने र छाडा गाईगोरु…








