
शुक्लाफाँटा नगरपालिकामा प्रहरीद्धारा लकडाउनमा कडाइ
Onअर्जुन शिह ,झलारी,कञ्चनपुर, बैशाख १८ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रका बजारमा लकडाउनमा कडाइ शुरु भएको छ । राहात बितरण विबाद लगायत बजारमा भिडभाड बढिरहेको भन्दै कोरोना रोकथामका लागि लकडाउनलाइ प्रभावकारी बनाउन ईलाका प्रहरी कार्यालय झलारिले झलारी बजार आसपासमा लकडाउन कडाइ गरिएको छ…