सुदूरपश्चिमबाट मजदुरी गर्न काठमाडौं गएका मजदुर पालमुनी रात काट्दै
Onरनसुर महतारा (रमेश) काठमाडौं,बैशाख १३। कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट आक्रान्त र लकडाउनको अवस्थामा रहेको छ। तर बाजुरा जिल्ला लगायतका ठाउँबाट मजदुरीको सिलसिलामा केही महिना देखि काठमाडौंमा रहेर मजदुरी काम गर्दै आएका मजदुरहरुको दन्त बिजोग अवस्थामा रहेका छन्। लकडाउन भए पछि न…










