अविरल बर्षाका कारण बगरखेतीको तरकारी नष्ट, लाखौको क्षेति
Onडम्मर राज भट्ट, कञ्चनपुर, बैशाख १५ । कञ्चनपुरमा आईतरबार बिहान देखि परेको अबिरल बर्षाका कारण जिल्लाका विभिन्न नदी किनारमा लगाएको बगरखेतीको तरकारी नष्ट भएको छ । जिल्लाको उत्तरी भेग नदीखोलाका सिरानीतर्फ परेको पानीका कारण दक्षिणतर्फ बढि क्षति भएको छ । जिल्लाको जोगबुढा,…










