महाकाली अस्पतालको आईसोलेशन भवन निर्माणमा गुणस्तहिन ईटा प्रयोग
Onपैलाद राना ,कञ्चनपुर बैशाख ११ ।कञ्चनपुरको महाकाली अस्पतालमा आईसोलेशन भवन निमार्णका लागि गुणस्तहिन ईटा प्रयोग भईरहेको पाईएको छ । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि महाकाली अस्पतालमा एक करोड लागतमा ५० सैयाको आईसोलेशन भवन निर्माण गर्न लागेको…










