डेरामा बस्ने विद्यार्थीलाई बिध्यार्थी नेता भाटको पहलमा खाद्यान्न सहयोग
Onकञ्चनपुर ,बैशाख ,३ । कोरोना भाईरस (कोडिभ–१९) को संक्रमण रोकथामका लागि सरकार गरेको लकडाउनले समस्यामा परेका सिद्धनाथ विज्ञान क्याम्पस पढ्ने विध्याथी लगायत कञ्चनपरमा लोक सेवा आयोगका तयारी गर्नका लगि डेरामा बस्ने विद्यार्थी खाद्यान्न समस्यामा परेकाहरुलाई नेकपा निकट अखिल क्रान्तिकारी पुर्व जिल्ला अध्यक्ष…










