
देजमो द्धारा एमसीसीको विषयमा काठमाडौंमा सर्वपक्षीय छलफल
Onकाठमाडौं ,माघ २१,नेकपा (क्रान्तिकारी माआवादी) निकटको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल केन्द्रीय समितिले मंगलबार काठमाडौंमा एमसिसी तथा लिम्पियाधुरा कालापानी लिपुलेकमाथि कब्जा र राष्ट्रिय स्वाधीनताको प्रश्न’ सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा सहभागी नेताहरु अमेरिकाले चीन घेर्ने रणनीतिको शिकार नेपाललाई बनाउन खोजेकोमा…