लक डाउन : कञ्चनपुरमा भारतबाट आयात हुने तरकारी र फलफुलमा रोक
Onबिकाश सिंह महता कञ्चनपुर ,चैत्र २७ । देशभर कोरोना भाइरस (कोभिड १९ )रोकथाम र न्यूनीकरण गर्नको लागि लगाइएको लक डाउन लम्बिएको कारण मारमा परेका कृषक र किसानहरुले केहि राहत पाउने भएका छन । विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट बच्नका लागि…









