सिन्धुपाल्चोकमा रुघाखोकीबाट ३०० बिरामी :कोरोना नभएको चिकित्सकद्धारा पुष्टि
Onसिन्धुपाल्चोक ,माघ २९, सिन्धुपाल्चोकमा रुघाखोकीबाट ३०० बिरामी परेका छन तर बिरामी धेरै भएपनि कोरोना भाइरस नभएको चिकित्सकहरुले जानकारी दिएका छन् । ,सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ३ गुम्बा गाउँमा केही दिनदेखि फैलिएको मौसमी रुघाखोकीले सिंगो बस्ती नै आक्रान्त भएको छ ।रुघाखोकीबाट सिंगो गाउँ…









