डिलाशैनी गाउँपालिकामा नयाँ काण्ड : एम्बुलेन्समा चित्तल ओसार पसार , चालक पक्राउ
Onबैतडी माघ २६ , बैतडीको डिलाशैनी गाउँपालिकाले चलाउँदै आएको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेस कोकुलेश्वमा चेकजाँचका क्रममा मृत चित्तल फेला परेको छ । सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको अत्याधुनिक भनिएको एम्बुलेन्स चित्तल तस्करीमा प्रयोग भएको भेटिएको हो। सुदूरपश्चिम प्रदेश ०१–००१…









