चिसोले वृद्ध–वृद्धा र बालबालिकालाई सबैभन्दा बढी असर
Onचिसो सुरु भएसँगै सबैभन्दा बढी वृद्ध(वृद्धा तथा बालबालिका प्रभावित बनेका छन् । अत्यधिक चिसोले ज्येष्ठ नागरिक र बालबालिकामा निमोनिया, दम, श्वासप्रश्वास, हृदयाघात, ब्रोनकाइटिस, रक्तचाप, हाइपोथर्मिया जस्ता समस्या देखिनथालेको छ । चिसोको कै कारण वृद्ध(वृद्धा र बालबालिका बढी बिरामी हुन् थालेका छन् ।…











