सामुदायिक बिद्यालय तर्फ आकर्षण बढाउन बिद्यार्थीहरुलाई झोला वितरण
Onदिपकराज भट्ट् डडेल्धुरा फल्गुन ४ ,सामुदायिक बिद्यालय तर्फ आकर्षण बढाउन डडेल्धुरामा बिद्यार्थीहरुलाई झोला वितरण गरिएको छ ।चाईना फाउन्डेसन र सफा सुनौलो नेपालको सहयोगमा ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुकको समन्वयमा सामुदायिक बिद्यालयमा अध्ययनरत बालवालिका लाई झोला वितरण गरिएको हो । अभिभावक…









