क्रान्तिकारी पत्रकार महासंघ काठमाडौं जिल्लाको भेला सम्पन्न
Onकाठमाडौं फाल्गुन ६, नेकपा (क्रान्तिकारी माआवादी) निकट रहेको क्रान्तिकारी पत्रकार महासंघ काठमाडौं जिल्लाको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले पत्रकार सागर श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले निर्वाचित गरेको…










