नेपाली जनसम्पर्क समिति उत्तर भारतद्वारा बी.पी. कोइराला स्मृति दिवसको अवसरमा वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
Onदिल्ली, २२ जुलाई २०२५ – नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रको आयोजनामा महामानव एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वरप्रसाद (बी.पी.) कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य…










