थप ११४ जनामा कोरोना पुष्टि, ९४ संक्रमित निको

थप ११४ जनामा कोरोना पुष्टि, ९४ संक्रमित निको

On

पछिल्लो २४ घण्टामा देशभर थप ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ । कूल संक्रमितमध्ये २ लाख ७१ हजार ४९५ जना…

कृषिबारे सिक्दै सिकाउँदै कैलालीको किसान सहकारी

कृषिबारे सिक्दै सिकाउँदै कैलालीको किसान सहकारी

On

कैलालीको किसान बहुउद्देश्यीय सहकारी संस्थाले तीन क्षेत्रमा काम गर्दै आएको छ। पहिलो बैंकिङ सेवा, दोस्रो लघुबित्त र तेस्रो कृषि क्षेत्र। २०७६ साल जेठ ६ गतेदेखि जानकी गाउँपालिका–९ को अमरावतीमा सहकारीले कृषिको व्यावसायिक शुरुआत गरेको थियो। कोरोना महामारीका कारण ठूलो नोक्सानी व्यहोरेको भए…

बजार नपाउँदा बझाङका हातेकागज उद्योग बन्द

बजार नपाउँदा बझाङका हातेकागज उद्योग बन्द

On

बझाङ जिल्लामा सञ्चालित हातेकागज उद्योगहरु बन्द भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिकाको कैलासमा रहेको मालिका हातेकागज उद्योग, बुङगल नगरपालिकाको गोइचनमा रहेको जुनेली हातेकागज उद्योग, खप्तडछान्ना गाउँपालिकाको कालुखेतीमा रहेको प्रगतिशिल खप्तड हातेकागज उद्योग र गडरायमा रहेको गोर्खाली हाते कागज उद्योग, मष्टा गाउँपालिकामा रहेको…

नेपालमा कोरोना खोप अभाव, दोस्रो डोज लगाउन ढिला हुनसक्ने

नेपालमा कोरोना खोप अभाव, दोस्रो डोज लगाउन ढिला हुनसक्ने

On

सरकारले भोलि (चैत ४) गतेबाट ५५ वर्ष माथिका नागरिकलाई खोप दिने योजना बनाएपनि सुरू गर्नेरनगर्नेमा अन्योल छाएको छ। खोप उपलब्धता सीमित भएका कारण खोप लगाउनेबारे अलमल भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूले नै भोलिदेखि खोप कार्यक्रम निरन्तर हुन्छरहुँदैन भन्ने अनिश्चित रहेको…

कैलालीको एक कुखुरा फर्ममा आगलागी, १० लाख बराबरको क्षति

कैलालीको एक कुखुरा फर्ममा आगलागी, १० लाख बराबरको क्षति

On

कैलालीको एक ब्रोइलर कुखुरा फर्ममा आगलागी भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ चनौराको डिपलव कृषि पोल्टी फर्ममा आगो लागेको प्रहरीले जनाएको हो। इलाका प्रहरी कार्यालय चौमालाका अनुसार मंगलबार बिहान ८ बजे विद्युत सर्ट भएर फर्ममा आगलागी भएको हो। २ सय…

बैतडीको झलेका स्थानिय सञ्चार सेवा बाट बञ्चित

बैतडीको झलेका स्थानिय सञ्चार सेवा बाट बञ्चित

On

बैतडीको डिलाशैनी गाउँपालिका –२ कोटपटेरा स्थित झलेमा सञ्चार सुविधा अवरुद्ध हुदा स्थानियले सास्ती खेप्नु परेको छ। डिलाशैनी गाउपालिकाकै दुर्गम रुपमा पर्ने झलेका स्थानीयले टेलिकममा नेटवर्क नै नआउदा सञ्चार सेवा बाट बञ्चीत हुनुपरेको गुनासो गरेका हुन। लामो समय देखी सञ्चार सुबिधा बाट बन्चित…

दार्चुलाका पाँच स्थानीय तहमा एक विद्यार्थी एक ल्यापटप कार्यक्रम

दार्चुलाका पाँच स्थानीय तहमा एक विद्यार्थी एक ल्यापटप कार्यक्रम

On

दार्चुलाका पाँच वटा स्थानीय तहमा एक विद्यार्थी एक ल्यापटप कार्यक्रम सञ्चालनमा रहेको छ। विश्व खाद्य कार्यक्रम अन्तरर्गत जिल्लाका पाँच वटा स्थानीय तहका १५ वटा विद्यालयहरुमा कार्यक्रम सञ्चालनमा रहेको हो।आजभन्दा ११ वर्ष अगाडि स्थापना भएको ‘साझा शिक्षा ई–पाटी’ संस्था सरकारले अलपत्र छाडेको ल्यापटप…

शिवरात्री मेलाहेर्न गएका दार्चुलाका कार्कीको हत्या आरोपमा चार जना पक्राउ

शिवरात्री मेलाहेर्न गएका दार्चुलाका कार्कीको हत्या आरोपमा चार जना पक्राउ

On

शिवरात्री मेला हेर्न गएका दार्चुलाका रमेश कार्कीको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय कार्कीको हत्याको आशङ्कामा चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो। अनुसन्धानकै…

निर्मलाको बलात्कार पछि हत्यामा गृहमन्त्रीकै संलग्नता–संग्रौला

निर्मलाको बलात्कार पछि हत्यामा गृहमन्त्रीकै संलग्नता–संग्रौला

On

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा गृह मन्त्री रामबहादुर थापाकै संलग्नता रहेको आरोप लागेको छ। लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले फेसबुकमार्फत गृहमन्त्री राम बहादुर थापा बादललाई सो गम्भीर आरोप लगाएका हुन्। भिमदत्त नगरपालिकाकी बालिका  पन्तको बलात्कारपछिको हत्याको…

राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आव्हान

राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आव्हान

On

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूलाई समसामयिक विषयमा छलफल गर्नका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपतिले मङ्गलबार अपराह्न ४ बजे राष्ट्रपति भवनमा छलफलका लागि आह्वान गर्नुभएको जानकारी उहाँका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिए।