धनगढी होटलमा मृत भेटिएकी महिलाका माइतीपक्षले दिए श्रीमान विरुद्ध उजुरी
Onधनगढीको सोराइ होटलमा मृत अवस्थामा फेला परेकी कञ्चनपुरकी कमला रोकायाका श्रीमानविरुद्ध उनका माइती पक्षले उजुरी दिएका छन्। कमलाले आत्महत्या गरेको नभई हत्या गरिएको भन्दै उनका श्रीमानविरुद्ध उजुरी दिएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतक महिलाका श्रीमानविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता…










