कञ्चनपुरबाट १ लाख १२ हजार बढीको अवैध सामान बरामद
Onकञ्चनपुरमा भन्सार छलेर ल्याइएका १ लाख १२ हजार बढीको अबैध सामान प्रहरीले बरामद गरेको छ। जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर २ र ५ साथै बेलौरी नगरपालिका वडा नम्बर १० मा भन्सार छलेर ल्याइएका काठमा लगाउने पेन्ट, तार्पिन तेल, फलामको किला, मार्बल बिलेट,…










