खेल जीवनबाट बिदा लिएर व्यवसायमा रमाउँदै कैलालीका शिवराज

खेल जीवनबाट बिदा लिएर व्यवसायमा रमाउँदै कैलालीका शिवराज

On

खेलबाट भविष्य सफल नहुने भएपछि कैलाली शिवराज भाट व्यवशाय तर्फ लागेका छन्। जानकी गाउँपालिका–९ खैरीफाँटाका भाटको नाम भलिबलमा चर्चित छ। उनी सुदूरपश्चिमा सो खेलमा सुपरिचित छन्। खेल पेशाबाट स्थापित भएका उनी खेल जीवनबाट भविष्य सफल नहुने भएपछि अहिले व्यावसायिक पशुपालनमा आकर्षित भएका…

महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा

महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा

On

महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको खरेल निकट स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । उनले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार संसद विघटनको मुद्दा हारेपछि…

आलोक मल्टि ट्रेडलाई ११ लाख बढी आर्थिक सहयोग

आलोक मल्टि ट्रेडलाई ११ लाख बढी आर्थिक सहयोग

On

कैलाली उद्योग वाणिज्य संघको पहलमा आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.लाई ११ लाख भन्दा बढी आर्थिक सहयोग गरिएको छ। आर्थिक संकलन अभियानमा संकलन भएको ११ लाख ६८ हजार ७ सय ५५ रुपैयाँ आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.लाई शुक्रबार हस्तान्तरण गरेको हो। उद्घाटनको तयारीमा…

कञ्चनपुरबाट १ लाख १२ हजार बढीको अवैध सामान बरामद

कञ्चनपुरबाट १ लाख १२ हजार बढीको अवैध सामान बरामद

On

कञ्चनपुरमा भन्सार छलेर ल्याइएका १ लाख १२ हजार बढीको अबैध सामान प्रहरीले बरामद गरेको छ। जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर २ र ५ साथै बेलौरी नगरपालिका वडा नम्बर १० मा भन्सार छलेर ल्याइएका काठमा लगाउने पेन्ट, तार्पिन तेल, फलामको किला, मार्बल बिलेट,…

डोटीमा कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य परीक्षण

डोटीमा कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य परीक्षण

On

डोटीमा कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य जाँच गर्ने अभियान शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा अहिले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीको स्वास्थ्य जाँच गर्न थालिएको हो ।सरकारी तथा गैरसरकारी कर्मचारीमा काममा अल्छीपना, मोटोपना नहोस् र स्वास्थ्य परीक्षणमा सबैले ध्यान दिऊन्…

वन डढेलो नियन्त्रणका लागि महेन्द्रनगरमा जनचेतनामुलक प्रभातफेरी

वन डढेलो नियन्त्रणका लागि महेन्द्रनगरमा जनचेतनामुलक प्रभातफेरी

On

सुख्खायामका समयमा वन क्षेत्रमा लाग्ने डढेलो निन्त्रणका लागि कञ्चनपुरमा जनचेतनामुलक प्रभातफेरी गरिएको छ। शुक्रबार बिहान डिभिजन वन कार्यालय कञ्चनपुरको आयोजनामा महेन्द्रनगरमा प्रभातफेरी निकालिएको हो। वन डढेलो सप्ताहका अवसरमा वन कार्यालयले जनचेतनामुलक प्रभातफेरी गर्दै सचेत गराएको छ । वन कर्मचारी सहितका अन्य कर्मचारी,…

कैलालीमा युवतीलाई गर्भवती बनाएको अभियोगमा ६० वर्षीय बृद्ध पक्राउ

कैलालीमा युवतीलाई गर्भवती बनाएको अभियोगमा ६० वर्षीय बृद्ध पक्राउ

On

कैलालीमा १९ वर्षीया एक युवतीलाई जबरजस्तीकरणी गरेर गर्भवती बनाएको अभियोगमा बृद्ध पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–४ का ६० वर्षीय बृद्ध ठ्याउके दमाईले ५ महिना पहिले युवतिलाई गर्भवति बनाएको पिडीत पक्षको किटानि जाहेरी पछि पक्राउ गरिएको प्रहरीले जनाएको हो। इलाका प्रहरी कार्यालय…

बैतडीका वडा अध्यक्ष होटेलमा महिला सँग‘शङ्कास्पद’ रूपमा भेटिए, रात गुजारेको आसंका

बैतडीका वडा अध्यक्ष होटेलमा महिला सँग‘शङ्कास्पद’ रूपमा भेटिए, रात गुजारेको आसंका

On

बैतडीका एक वडा अध्यक्ष शङ्कास्पद रूपमा परस्त्री सँग होटेलमा भेटिएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका – ७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पद रूपमा भेट्टिएका हुन्। शङ्कास्पद रूपमा भेट्टिएका महरा र ती महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक…

महाभारतको प्रेमकथाः पाण्डव दाजुभाईसँग विवाह गर्नुभन्दा पहिले अर्कै पुरुषको प्रेममा थिइन् द्रौपदी

महाभारतको प्रेमकथाः पाण्डव दाजुभाईसँग विवाह गर्नुभन्दा पहिले अर्कै पुरुषको प्रेममा थिइन् द्रौपदी

On

महाभारतकी द्रौपदीका बारेमा धेरैजसो मानिसहरु जानकार छन् । द्रौपदीको जन्म प्राकृतिक रुपमा नभई राजा द्रौपदले एउटा यज्ञ गरेर द्रौपदी र छोरा घृष्टद्युम्नलाई प्राप्त गरेका थिए । यसलाई महाभारतको सत्य घटना मानिन्छ । तर के तपाईलाई थाहा छ कि पाँच पतिसँग विवाह गर्ने…

जिल्ला कारागार बझाङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

जिल्ला कारागार बझाङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

On

जिल्ला कारागार बझाङमा क्षमता भन्दा तेब्बर कैदीबन्दी बस्दै आएका छन्। पच्चीस जना क्षमताको कारागारमा हाल ३८ कैदीबन्दी र ३७ थुनुवा गरी ७५ जना बस्दै आएका छन् । महिला बन्दीका लागि बनाएको भवनमा पुरुष बन्दी बस्नुपर्ने बाध्यता रहेको छ भने महिला कैदीबन्दी तथा…